
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ३.१४ अंकले बढेर १ हजार ७२१ दशमलव ६४ अंकमा पुगेको छ । यस्तै उक्त अवधिमा २२ कम्पनीको सेयर कारोबार भएको छ ।
जसमध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको स्थिर रहेको छ । २२ कम्पनीका १५ हजार ४६० कित्ता सेयर ६७ लाख ६५ हजार ५४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्