
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १८.८७ अंक बढेर १९१२.११ विन्दुमा पुगेको छ । यस्तै सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.३५ अंक बढेको छ ।
आज प्रि ओपनिङ्ग सेसनमा कुल ४५ कम्पनीको १ करोड ९ लाख ९३ हजार ९०९ रुपैयाँ बराबरको १९ हजार ३५२ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ३० कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्