- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा मंसिर २१ गते हुने भएको छ । सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको छ । सभाको लागि बैंकले मंसिर १० गतेबाट बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर ९ गतेसम्म कायम लगानीकर्ताले सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।
सभामा बैंकले २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । एनआइसी एसियाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९% बोनस र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्न लागेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्