
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको १९% बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसंगै नेप्सेले बैंकको सेयर मूल्य ५८६ रुपैयाँ निर्धारण गरेको छ । सोहि मूल्यलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुलेको छ ।
नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकले मंसिर २१ गते बस्ने साधारण सभाको लागि बुधबार मंसिर १० गते बुक क्लोज गरेको छ । जसअनुसार मंगलबार मंसिर ९ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्