×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको १९% बोनस सेयरमा मूल्य समायोजन !

GLOBAL IME BANK
SHREE KESH

एनआइसी एसिया बैंकको १९% बोनस सेयरमा मूल्य समायोजन !

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको १९% बोनस सेयरमा  मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसंगै नेप्सेले बैंकको सेयर मूल्य ५८६ रुपैयाँ निर्धारण गरेको छ । सोहि मूल्यलाई आधार मानेर बुधबार बैंकको सेयर कारोबार खुलेको छ । 
नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य ६९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकले मंसिर २१ गते बस्ने साधारण सभाको लागि बुधबार मंसिर १० गते बुक क्लोज गरेको छ । जसअनुसार मंगलबार मंसिर ९ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: