Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आइतबारको कारोबारमा संथाको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK