
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्सको ७.३७% लाभांश सुरक्षित गर्ने आज सोमबार (कात्तिक २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश पारित गर्न मंसिर ५ गते १४ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले सभा र लाभांश प्रयोजनको लागि कात्तिक २५ गते मंगलबार बुक क्लोज गर्ने भएको छ ।
सभामा कम्पनीले ७.३७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्