×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सले मंसिर ५ गते बोलायो वार्षिक साधारणसभा, के-के छन् एजेण्डाहरु ?

LAXMI SUNRISE BANK
GLOBAL

एनएलजी इन्स्योरेन्सले मंसिर ५ गते बोलायो वार्षिक साधारणसभा, के-के छन् एजेण्डाहरु ?

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएलजी इन्स्योरेन्सले १४ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभा मंसिर ५ गते कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनारमार्फत बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले ७.३७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि एनएलजीले कात्तिक २५ गते मंगलबार बुक क्लोज गर्नेछ । यस आधारमा कात्तिक २४ गते सोमबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी