
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएलजी इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनसमा मूल्य समायोजनपछि सेयर कारोबार ६६५ रुपैयाँ ४२२ पैसा हुने भएको छ । आज (मंगलबार) सोहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्ला भएको छ।
कम्पनीले मंसिर ५ गते वार्षिक साधारण सभा बोलाएको छ। सभामा कम्पनीले ७.३७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, कम्पनीले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्