
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।गत वर्षको सोहि अवधिमा संस्थाले १३ लाख ९३ हजार रुपैयाँ मात्रै कमाएको थियो ।
यस्तै संस्थाको खुद ब्याज आम्दानी यस वर्ष ७ करोड १९ लाख ३ हजार र सञ्चालन नाफा १ करोड १२ लाख ५९ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार खराब कर्जा १.५४% ले बढेर ३.२३% पुगेको छ । साथै प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्