×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएन लघुवित्तले कमायो १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआरएन लघुवित्तले कमायो १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।गत वर्षको सोहि अवधिमा संस्थाले १३ लाख ९३ हजार रुपैयाँ मात्रै कमाएको थियो ।
यस्तै संस्थाको खुद ब्याज आम्दानी यस वर्ष ७ करोड १९ लाख ३ हजार र सञ्चालन नाफा १ करोड १२ लाख ५९ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार खराब कर्जा १.५४% ले बढेर ३.२३% पुगेको छ । साथै प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ८४ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: