
- अर्थ सरोकार सम्बाददाता
पाल्पा । कोरोना संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा मंगलबाररामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा कात्तिक ५ गते कोरोना पुष्टी भएको थियो ।
उनमा निमोनियाको पनि समस्या रहेको थियो । योसंगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्