×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा पवन खड्का नियुक्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा पवन खड्का नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा पवन खड्का नियुक्त भएका छन् । प्रमुख कार्यकरी  अधित (सिईओ ) शिवनाथ पाण्डेले मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा दिएपछी कम्पनीको कामु सिईओमा पवन खड्कालाई नियुक्त गरिएको हो ।
कम्पनीका डेपुटी जनरल म्यानेजरसमेत रहेका खड्कालाई मंसिर १ गतेदेखिनै लागू हुने गरी कामु सिईओमा नियुक्त गरिएको हो । खड्काले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका हुन् । साथै उनिलाई जीवन बीमा क्षेत्रमा काम गरेको अनुभव पनि छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: