NABIL AD
Civil Bank

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा पवन खड्का नियुक्त !

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको कामु सिईओमा पवन खड्का नियुक्त भएका छन् । प्रमुख कार्यकरी  अधित (सिईओ ) शिवनाथ पाण्डेले मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा दिएपछी कम्पनीको कामु सिईओमा पवन खड्कालाई नियुक्त गरिएको हो ।
कम्पनीका डेपुटी जनरल म्यानेजरसमेत रहेका खड्कालाई मंसिर १ गतेदेखिनै लागू हुने गरी कामु सिईओमा नियुक्त गरिएको हो । खड्काले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका हुन् । साथै उनिलाई जीवन बीमा क्षेत्रमा काम गरेको अनुभव पनि छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal