
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पेट्रोलियम पदार्थको आयात घटेको छ । कोरोनाका कारण आर्थिक गतिविधि शुक्य सरह हुँदा पेट्रोलियम पदार्थको खपत तथा आयात घटेको हो । भन्सार विभागको तथ्यांकअनुसारखाना पकाउने ग्याँस, पेट्रोल तथा डिजेलको आयात घटेको छ ।
गत साउनदेखि असोजसम्म खाना पकाउने ग्यास १० करोड ८४ लाख किलो आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा भने ग्याँसको आयात ११ करोड २३ किलो आयात भएको थियो। यो वर्षको तीन महिनामा १ लाख २२ हजार ३०८ किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै १ लाख ९१ हजार किलोलिटर डिजेल आयात भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्