
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपाल चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवशरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ । नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो ।
कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवशरमा दुबै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । सांस्कृति र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् ।
कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्वीरहरु प्रदर्शनीमा राखिएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्