×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम सुरु ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम सुरु ! (भिडियो रिपोर्ट)

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल चीनको कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवशरमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी कार्यक्रम हुने भएको छ ।  नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा शुक्रबारबाट फोटो प्रदर्शनी हुने भएको हो ।
कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठका अवशरमा दुबै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । सांस्कृति र भौगोलिक रुपमा नजिक रहेका नेपाल चीनको संस्कृति विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखिनेछन् ।
कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल चीनको सम्बन्ध झल्काउने तस्वीरहरु प्रदर्शनीमा राखिएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: