
- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरा महानगरपालिकामा थप ३६ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पोखरा महानगरपालिकामा थप ३६ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ८ हजार ५ सय ८४ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्