मंगलबार पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? अर्थ सरोकार २५ कार्तिक २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता पोखरा । पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण मा३० जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ४ सय १६ पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !