×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

GLOBAL IME BANK
SHREE KESH

मंगलबार पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरामा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण मा३० जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ९ हजार ४ सय १६ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: