- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ म्यानेनजर र लिगल अफिसरको पदमा कर्मचारी माग गरेको हो । कम्पनीले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :