
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । युनाईटेड इदी-मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओ आउँदो हप्ता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओको आज शुक्रबार प्रि अलटमेन्ट सकिएको जनाएको छ । क्यापिटलका अनुसरा कम्पनीको आइपिओ ढिलोमा आगामी मंगलबारसम्ममा आइपीओ बाँडफाँड हुनेछ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
जसमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्