×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाईटेड इदी-मार्दीको २ लाख ४३ हजार ९१० कित्ता आईपीओको प्रि-अलटमेन्ट सकियो, कहिले हुन्छ बाँडफाँड ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

युनाईटेड इदी-मार्दीको २ लाख ४३ हजार ९१० कित्ता आईपीओको प्रि-अलटमेन्ट सकियो, कहिले हुन्छ बाँडफाँड ?

Artha Sarokar

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । युनाईटेड इदी-मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओ आउँदो हप्ता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओको आज शुक्रबार प्रि अलटमेन्ट सकिएको जनाएको छ । क्यापिटलका अनुसरा कम्पनीको आइपिओ ढिलोमा आगामी मंगलबारसम्ममा आइपीओ बाँडफाँड हुनेछ । 
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । 
जसमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी