
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार दोस्रो सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक २००० विन्दुमा पुगेको छ । नेप्से परिसूचक ३१.७३ अंक बढेर २००० विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ७.१७ अंक बढेको छ ।
यस अवधिमा ५१ कम्पनीको १ करोड ५४ लाख ६ हजार २१ रुपैयाँ बराबरको ५० हजार ४८२ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्