Skip to content
LAXMI SUNRISE BANK

सोमबार प्रि-ओपनिङ्ग सेसनमा ६.५४ अंकले बढ्यो नेप्से, २६ कम्पनीको सेयर कारोबार हुँदा १४ कम्पनीको मूल्य बढ्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार दोस्रो सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ६.५४ अंकले बढेर १ हजार ७८९ दशमलव ३६ अंकमा पुगेको छ । प्रि ओपनिङ्ग सेसनमा आज २६ कम्पनीको सेयर कारोबार भएको छ ।
सो अवधिमा २६ कम्पनीका २ हजार ४ कित्ता सेयर १२ लाख ३८ हजार ८९५ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस्तै १४ कम्पनीको सेय रमूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यस्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK