
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १०.७६ अंकले बढेर १ हजार ८२० दशमलव ८७ अंकमा पुगेको छ । आज प्रि ओपनिङ्ग सेसनमा कुल ३६ कम्पनीको सेयर कारोबार भएको छ ।
३६ कम्पनीका ६ हजार ८१३ कित्ता सेयर ९ लाख ४ हजार ६२६ रुपैयाँमा खरीद बिक्री भएका छन् । कारोबारमा आएका ३६ कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ९.७६ अंकले बढेर १ हजार ७९० दशमलव १९ अंकमा पुगेको थियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्