
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाइ १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ७% बोनस सेयर र ८% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लगानीकर्ताले यो लाभांश बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । प्राइमले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । बोनस वितरणपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्