×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो लगानीकर्तालाई १५% लाभांश दिने घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो लगानीकर्तालाई १५% लाभांश दिने घोषणा, बोनस र नगद कति ? (विवरणसहित)

१४ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाइ १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ७% बोनस सेयर र ८% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लगानीकर्ताले यो लाभांश बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । प्राइमले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । बोनस वितरणपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: