
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीलेले खुमलटारमा आफू निकट नेताहरुलाई डाकेर पार्टी फुटाउने गरेको प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ।’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । यद्यपि यसबारे औपचारिक घोषणाको मिति भने तोकिएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्