×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसिसिआईको केन्द्रीय सदस्यमा उमेद्वारी दर्ता गर्दै कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ !

LAXMI SUNRISE BANK

एफएनसिसिआईको केन्द्रीय सदस्यमा उमेद्वारी दर्ता गर्दै कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ !

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उमेद्वारी दर्ता गर्ने भएका छन् । अध्यक्ष श्रेष्ठले महासंघको वरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्रप्रसाद ढकालको प्यानलबाट वस्तुगत केन्दीय सदस्यमा उमेद्वार दर्ता गर्ने भएका हुन् ।
कपडा तथा सिलाई व्यवसायी महासघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचिव राज कार्कीका अनुसार अध्यक्ष श्रेष्ठले आज महासंघको कार्यालयमा गएर उमेद्वारी दर्ता गर्ने भएका हुन् । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष ढकाल, बस्तुगत उपाध्यक्ष उमेश लाल श्रेष्ठको प्यानमा रहेका महासंघलाई सहित नेतृत्व दिनका लागि उमेद्वारी दिएको श्रेष्ठको भनाई छ ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोरोनाका कारण स्थगित भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी