×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK

२०७७ मंसिर ४ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । मिति २०७७-०८- ०४ गते बिहिबार । नोभेम्बर १९ , २०२० । कार्तिक शुल्क पंचमी । 
सूर्योदय । ०६ : २७ । सूर्यास्त। १७ : १० 


आजको राशिफल :

मेष – आर्थिक कारोवारमा सफलता मिल्ला । 
वृष – व्यवसायमा नोक्सानी बेहोर्नुपर्ला ।

मिथुन – कार्य सम्पादनमा सहजता मिल्ला।

कर्कट – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

सिंह – अचल सम्पत्ती हात पर्ने योग छ । 

कन्या – अधुरा कामहरू पुरा हुनेछन् ।

तुला – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

वृश्चिक – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धनु – हितैषीबाट राम्रो सहयोग मिल्नेछ ।
मकर – अनावश्यक धन खर्च होला । 
कुम्भ – आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । 
मिन – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी