
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-०८ गते सोमबार। नोभेम्बर २३, २०२० । कार्तिक शुल्क नवमी ।
सूर्योदय । ०६ : ३०। सूर्यास्त। १७ : ०९
आजको राशिफल :
मेष – साधन खरिद गर्ने अवसर छ ।
वृष – साथीबाट सहयोग मिल्नेछ ।
मिथुन –परोपकारी कार्यमा संलग्न भइनेछ ।
कर्कट – खानपान खर्च बढ्नेछ ।
सिंह – आफन्तको सहयोग प्राप्त हुनेछ ।
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।
तुला – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृश्चिक – नयाँ कार्यको योजना बन्नेछ ।
धनु – वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर – घरपरिवारमा रमाइलो वातावरण छाउला ।
कुम्भ – कार्यमा सफलता मिल्नेछ ।
मिन – राज्यबाट दण्ड तथा जरिवाना हुनसक्ला । तर काम गर्दा सजक भएर गर्नुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्