×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर ८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७७ मंसिर ८ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-०८ गते सोमबार। नोभेम्बर २३, २०२० । कार्तिक शुल्क नवमी ।
सूर्योदय । ०६ : ३०। सूर्यास्त। १७ : ०९
आजको राशिफल :
मेष – साधन खरिद गर्ने अवसर छ ।
वृष – साथीबाट सहयोग मिल्नेछ ।
मिथुन –परोपकारी कार्यमा संलग्न भइनेछ । 
कर्कट – खानपान खर्च बढ्नेछ ।
सिंह – आफन्तको सहयोग प्राप्त हुनेछ । 
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।
तुला – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृश्चिक – नयाँ कार्यको योजना बन्नेछ । 
धनु – वैदेशिक कार्य अघि बढ्नेछ । 
मकर – घरपरिवारमा रमाइलो वातावरण छाउला । 
कुम्भ – कार्यमा सफलता मिल्नेछ । 
मिन – राज्यबाट दण्ड तथा जरिवाना हुनसक्ला । तर काम गर्दा सजक भएर गर्नुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: