×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मंसिर १२ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१२ गते शुक्रबार । नोभेम्बर २७, २०२० । कार्तिक शुल्क द्वादशी ।
सूर्योदय । ०६ : ३३। सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – कामको चापले धपेडी हुनसक्छ ।
वृष – मन लागेको कुरा खरिद गर्न सकिन्छ ।
मिथुन – रोकिएका कामलेपनि गति लिनेछ ।
कर्कट – मिष्ठान्न भोजनको अवसर मिल्नेछ । 
सिंह – सौन्दर्यतामा धन खर्च होला । 
कन्या – नयाँ कार्यको योजना बन्नेछ । 
तुला – आज शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक – सवारी साधन प्राप्तिको योग छ ।
धनु – वैदेशिक कार्य अघी बढ्नेछ ।
मकर – रोजगारको अवसर मिल्नेछ । 
कुम्भ – बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ ।
मिन – व्यापार व्यवसायबाट पनि राम्रो फाइदा होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: