×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर १३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७७ मंसिर १३ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१३ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१३ गते शनिबार । नोभेम्बर २८, २०२० । कार्तिक शुल्क त्रयोदशी ।
सूर्योदय । ०६ : ३४। सूर्यास्त। १७ : ०७
आजको राशिफल :
मेष – नयाँ ज्ञान सिक्ने मौका छ ।
वृष – स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ला ।
मिथुन – क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
कर्कट – रमाइलो यात्रा गर्ने अवसर जुट्ला । 
सिंह – परोपकारका क्षेत्रमा लगानीको समय छ । 
कन्या – विपरीत वर्गप्रति आकर्षण बढ्ला ।
तुला – व्यवसायिक क्षेत्रबाट लाभ होला । 
वृश्चिक – काममा सफलता हात पर्ला ।
धनु – परिवारमा रमाइलो वातावरण बन्नेछ ।
मकर – रोकिएका काम पुनः सुरु हुन सक्छ ।
कुम्भ – उपहार पाईला । 
मिन – रमाईलो भेटघाट होला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: