×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मंसिर १५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मंसिर १५ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१५ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१५ गते सोमबार । नोभेम्बर ३०, २०२० । कार्तिक शुल्क पुर्णिमा । 
सूर्योदय । ०६ : ३६। सूर्यास्त। १७ : ०८ 
आजको राशिफल :
मेष – आर्थिक कारोबारमा सफलता पाइएला ।
वृष – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन – सरकारी निकाएको भय रहनेछ ।
कर्कट – घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
सिंह – आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।
कन्या – प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
तुला – मालसामान पनि हराउन सक्छ । 
वृश्चिक – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 
धनु – अवसर आउनाले मन प्रसन्न रहनेछ । 
मकर – रोकिएको धन हात पर्ला ।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिन – यात्राका विशेष अवसर मिल्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: