
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८-१५ गते सोमबार । नोभेम्बर ३०, २०२० । कार्तिक शुल्क पुर्णिमा ।
सूर्योदय । ०६ : ३६। सूर्यास्त। १७ : ०८
आजको राशिफल :
मेष – आर्थिक कारोबारमा सफलता पाइएला ।
वृष – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन – सरकारी निकाएको भय रहनेछ ।
कर्कट – घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
सिंह – आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।
कन्या – प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
तुला – मालसामान पनि हराउन सक्छ ।
वृश्चिक – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
धनु – अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मकर – रोकिएको धन हात पर्ला ।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिन – यात्राका विशेष अवसर मिल्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्