Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ३ पदका लागि १२ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले वित्तीय विश्लेषक पदका लागि ४ जना, एनएफआरएस विश्लेषक पदका लागि ४ जना र कर्जा विश्लेषक पदका लागि ४ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् : 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK