Skip to content
LAXMI SUNRISE BANK

रौतहटको फतुवा विजयपुरबाट ६ जुवाडे पक्राउ, ती को-को हुन् ? (सूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

रौतहट । रौतहटमा ६ जुवाडे पक्राउ परेका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ मा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सानू बैठा, प्रकाश यादव रमन साहकानु ,धीरेन्द्र पण्डित, परदेशी कानुलगायत छन् । 
स्थानीय हृदय साह कानुको घरमा तास जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी चौकी मेवाको टोलीले उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय विजयपुरको जिम्मा लगाएको थियो । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले उनीहरुमाथि थप अनुसन्धान भईरहेको बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK