
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन गरिएको छ । कम्पनीले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि सोही अनुसारको लोगो प्रयोग गर्ने भएको हो ।
यस्तै कम्पनीले आफ्नो छाप पनि परिवर्तन गरेको छ । यसअघि कम्पनीले गोलाकार आकारमा बाहिर कम्पनीको नाम र भित्र २०७१ लेखिएको छाप प्रयोग गर्दै आएकोमा अब लोगो र छाप एउटै प्रयोग गर्ने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्