
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आज सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै उनि महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले भने ३१ मत ल्याएका थिए । महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार कुल ७२ मत मध्येमा ७१ मत खसेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्