×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसीसीआइ निर्वाचन : एशोसिएटतर्फको उपाध्यक्षमा ‘जुवाडे बैंकर’ संघई विजयी, सौरभ ज्योतिको लज्जास्पद हार !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एफएनसीसीआइ निर्वाचन : एशोसिएटतर्फको उपाध्यक्षमा ‘जुवाडे बैंकर’ संघई विजयी, सौरभ ज्योतिको लज्जास्पद हार !

१३ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फको  उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । केहि समय अघि जुवाखालबाट रंगेहात समातिएका ‘जुवाडे’ उनी एनआइसी एशिया बैंकका संचालकसमेत हुन् । उनी प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराएर बिजयी भएका हुन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: