×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल धितोपत्र बोर्डद्वारा सानिमा बैंकलाई ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने अनुमति, कति पाइन्छ ब्याज ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल धितोपत्र बोर्डद्वारा सानिमा बैंकलाई ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने अनुमति, कति पाइन्छ ब्याज ?

Artha Sarokar

७ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले १० वर्ष अवधिको ‘सानिमा डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 
जसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सो ऋणपत्रमा बैंकले वार्षिक ८.५% ब्याजदर दिनेछ ।  यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी