- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा जनरल इन्स्योरेन्सको आइपिओ सुचिकृत भएको छ । मंगलबारको कारोबारमा कम्पनीको १ करोड कित्ता आइपीओ सूचीकृत भएको हो ।
यससँगै कम्पनीको उक्त सेयर बुधबार (कार्तिक १९ गते) देखि दोश्रो बजारमा किनबेच हुनेछ । जसको लागि कम्पनीको सिम्बोल एसजीआई दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्