
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । सर्वाेच्च अदालतले काेराेना संक्रमितको उपचार र स्वास्थ्य परीक्षण निःशुल्क गर्न सरकारका नाममा जारी भएकाे परमादेशलाइ सदर गरिदिएकाे छ । सर्वाेच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरूषाेत्तम भण्डारीकाे संयुक्त इजलासले सरकारका नाममा यसअघि सर्वाेच्चबाट जारी भएकाे उत्प्रेषणसहितकाे परमादेशलाइ अनुमाेदन गरेकाे हाे ।
नेपाल सरकारका तर्फबाट स्वास्थ्य सचिवले सर्वाेच्चले यसअघि गरेकाे आदेश पुनरावलाेकन गर्न माग गर्दै २०७७ कार्तिक १७ गते सर्वाेच्चमा निवेदन दिएका थिए । अदालतले यसअघि नै काेराेना परीक्षण र उपचार निःशुल्क गर्न सरकारका नाममा आदेश दिएकाे थियाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्