
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो साता ३ कम्पनीको सेयर सुचिकृत भएको छ । नेप्सेका अनुसार ३ कम्पनीको कुल १ करोड २७ लाख ६४ हजार ७०१ कित्ता शेयर सुचिकृत भएको हो । सेयर सुचिकृत गराउनेमा सानिमा जनरल इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स र सारथी नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।
नेप्सेमा सानिमा जनरल इन्स्योरेन्सको १ करोड आइपिओ, हिमालयन जनरल इन्स्योरेन्सको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर र सारथी लघुवित्त २३ लाख ५३ हजार ८ सय २१ कित्ता सेयर सुचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्