
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मेगा बैंकको सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता लिलामी सेयर सूचीकृत भएको हो ।
बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी कुल १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री गरेको थियो । सोही सेयर बुधबार सूचीकरण भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्