
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन भएको छ । बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन भएको हो । सेयर संरचनापश्चात् बैकको सेयर स्वामित्व संस्थापकको ५४.८५% र सर्वसाधारणको ४५.१५% रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्