
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ बैंकको ३० लाख कित्ता डिबेन्चर सूचीकृत भएको छ । बैंकले असोज १६ गतेदेखि असोज २० गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । उक्त ऋणपत्र बैंकले नेप्सेमा सूचीकृत गराएको हो ।
अहिले सिद्धार्थको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ६३ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्