×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु ज्वाला हाइड्रोपावरद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पुस ३ गते आह्वान, के-के एजेन्डा पेस हुँदैछन् ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिन्धु ज्वाला हाइड्रोपावरद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पुस ३ गते आह्वान, के-के एजेन्डा पेस हुँदैछन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । सिन्धु ज्वाला हाइड्रोपावर कम्पनीले पुस ३ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पुस ३ गते गर्न लागेको हो । सभा कम्पनीको कार्यालय, तीनकुने काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । 
सभामा प्रबन्धपत्र वा नियमावली संशोधन वा परिमार्जन गर्नुपरेमा त्यसको सम्पूर्ण काम अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश हुने भएको छ । यस्तै सभामा नियमावलीको दफा २८, ३५(१), ३६(१) संसोधन गर्नेलगायतका विशेष एजेन्डा पेश हुँदैछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: