
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबारको तुलनामा ५.४० अंकले बढेर १६४३.०३ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व २३ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको कुल १० करोड ३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआईसी एशिया बैंक र प्राइम बैंकको कारोबार भएको छ ।
यता सोमबारको कारोबारमा बैंकिङ्ग, विकास बैंकउपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै बिसाल बजार र समिट लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक र दिब्यश्वोरी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्