
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। सुनसरीको दुहबी नगरपालिका-३ बाट ९ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुहबीले उनीहरूलाई आलम हुसेनको काठ फर्निचर उद्योगमा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले सोही ठाउँ बस्ने ३४ वर्षीय अनिश सिंह लगायत ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ७७ हजार ७१० रूपैयाँ र तीन बुक तास प्रहरीले बरामद गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्