×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख २६ हजार कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने, यस्तो छ प्रतिकित्ताको भाउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले १ लाख २६ हजार कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने, यस्तो छ प्रतिकित्ताको भाउ !

Artha Sarokar

७ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको महिला सहकारी संस्थाको सेयर आज आइतबारबाट बिक्री खुला गरेको छ । संस्थाले सहकारी संस्थाको १ लाख २६ हजार कित्ता संस्थापक सेयर आजबाट बिक्री खुला गरेको हो  । 
संस्थाले न्यूनतम मूल्य ४९२ रुपैयाँ भाउ तोकेर सेयर बोलकबोलका माध्यमबाट बिक्री खुला गरेको हो । संस्थाको लिलामी सेयरमा न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर खरिद गर्न इच्छुक व्यक्ति, बैंक वित्तीय संस्था र बिभिन्न कम्पनीहरुले पुस १२ गतेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल नागपोखरी काठमाडौंमा बुझाउन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी