
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई १३.९७% लाभांश दिने घोषणा गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले २०७६/७७ को नाफाबाट १३.२७% बोनस सेयर र कर तिर्न लगानीकर्तालाई ०.६९% नगद लाभांश दिने पनि निर्णय गरेको छ ।
संस्थाको उक्त लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् । बोनस वितरणपछि पुँजी ३८ करोड ६९ लाख ५४ हजार रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्