- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। तिनाउ मिसन डेभलपमेन्ट बैंकले मंसिर ७ गते विशेष साधारणसभा बोलाएको छ । सभामा कम्पनीले प्रबन्धपत्र संशोधन, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्ने भएको छ ।
कम्पनीको उक्त साधारण सभा बैंकको केन्द्रीय कार्यालय बुटवलमा भिडियो कन्फ्रेन्सको माध्यमबाट दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले कात्तिक २६ गते बुधबार बुक क्लोज गर्दैछ । आज मंगलबार कात्तिक २५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्