
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने भएको छ । नेपाल राष्ट्र बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सेयर संरचना परिवर्तन गर्न निर्देशन दिएपछि बैंकको २.३४% संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण हुने भएको हो ।
रुपान्तरणपछि संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% अनुपात कायम हुनेछ । हाल संस्थापक समूहको ५३.३४% र सर्वसाधारण समूहको ४६.६६ अनुपात सेयर कायम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्