×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ मङ्सिर १ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ मङ्सिर १ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-०८- ०१ गते सोमबार । नोभेम्बर १६, २०२० । कार्तिक शुल्क प्रतिपदा । 
सूर्योदय । ०६ : २५ । सूर्यास्त। १७ : ११ 
आजको राशिफल :
मेष – वैदेशिक कार्य अघि बढ्नेछ ।
वृष – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मिथुन – नयाँ कुरा खरीद गर्न सकिनेछ । 
कर्कट – केही नयाँ कुरा खरीद गर्न सकिनेछ । 
सिंह – धार्मिक यात्राको योग छ ।
कन्या – मित्रबाट विशेष सहयोग मिल्ला ।
तुला – नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
वृश्चिक – पैसा खर्च हुने योग छ ।
धनु – यात्राको योग छ ।
मकर – मनमा सहयोग भाव आउला । 
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिन – बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: