
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । तिहारलगत्तै सवारीसाधन चालक अनुमति पत्र लाइसेन्सको परीक्षा र ट्रायल खुलाउने तयारी भएको छ । तिहारलगत्तै लाइसेन्सको परीक्षा खुलाउने तयारीमा यातायात व्यवस्था विभाग रहेको छ । यातायात व्यवस्था विभागका अनुसार लिखित र ट्रायल दुबै परीक्षा तिहारलगत्तै खुलाउने गरी बाग्मती प्रदेश यातायात कार्यालयले तयारी गरेका हुन् ।
यातायात व्यवस्था विभाग तथा बागमती प्रदेश यातायात कार्यालयले कारोना महामारीका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै लाइसेन्स आवेदनलाई पनि निरन्तरता दिने गृहकार्य थालेको हो । कोरोनाका कारण लामो समयदेखि बन्द भएको लाइसेन्सको परीक्षाका कारण सेवाग्राहीले सेवा लिन पाएका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्