
- अर्थ सरोकार सम्बाददाता
उदयपुर । उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाली सेनाको रण शार्दुल गणमा कार्यरत पाँचजना सैनिक सहित आठ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । गणका सैनिकहरुलाई ज्वरो आएपछि स्वास्थ्य कार्यालय उदयपुरले स्वाब लिएको र रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिएका छन् ।
संक्रमितमध्ये एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुईजना कटारी नगरपालिकाका सर्वसाधारण हुन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुको आइसोलेनसमा उपचार भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्